२०८३, ७ भाद्र सोमबार

काभ्रेको नमोबुद्धमा कार्तिक शुक्ल पुर्णीमाका दिन लाग्ने मेला स्थगित

काभ्रेको नमोबुद्धमा कार्तिक शुक्ल पुर्णीमाका दिन लाग्ने मेला स्थगित


धुलिखेल ९ मंसिर हरेक वर्ष कार्तिक शुक्लपुर्णीमाका दिन लाग्ने नमोबुद्धमा मेला यो वर्ष स्थगीत गरिएको छ । कोरोना भईरस सङक्रमणको जोखीम कायमै रहेकाले यो वर्षको मेला स्थगीत गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपि शर्माले बताउनुभयो । मेला सुचारु गर्दा मानिसको भिभाड बढी हुने र कोरोना संक्रमणको जोखीम अझ बढ्न सक्ने भएकाले मंसिर १५ गते हुनेमेला स्थगित गरिएको हो ।

प्रकाशित मिति : २०७७, ९ मंसिर मंगलबार  ८ : ५८ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन