काठमाडौं ९ साउन। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच आज शनिवार प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति भएको छ । नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भए पछि एमाले अध्यक्ष कपी शर्मा ओली र नकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ। सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको…