२०८२, १३ श्रावण मंगलबार

आकाश र आँचल सुटुक्क धुलिखेलमा किन आए ? (हेर्नुहोस भिडियो सहित )

नेपाली दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाई सकेका चर्चित नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा एकाएक धुलिखेलको मिरावल होटलमा देखा परेका छन् । आकाशले आँचललाई सरप्राईज दिन सुटुक्क धुलिखेल लगेका हुन् । एकाएक आकाश र आँचलको टेबलमा बर्थडे केक आईपुग्छ । आकाशले आँचलको बर्थडे सेलेबे्रसनको तयारी गरेका रहेछन् । आँचलले बर्थडेको केक काट्छिन उता आकाशले…