२०८१, १५ मंसिर शनिबार

विद्यालयको पठनपाठन सञ्चालन गर्न काभ्रेका स्थानीय तहको निर्देशन

काठमाडौं । काभ्रेका स्थानीय तहले विद्यालयको पठनपाठन सञ्चालन गर्न निर्देशन दिएका छन् । आज धुलिखेलमा भएको स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठकले तत्काल विद्यालयको पठनपाठन सूचारु गर्न निर्देशन दिएका हुन् । अनिश्चितकालिन विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा रहँदा विद्यार्थीहरूको अधिकार हनन् भएको ठहर गर्दै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले उक्त निणर्यसहित निर्देशन दिएका हुन्…