धुलिखेल, १४ माघः झण्डै एक महिनादेखि बन्द रहेको धुलिखेल स्थित काठमाण्डौ विश्वविद्यालयको पठनपाठन सुचारु भएको छ । केयुमा मंगलबारदेखि पठनपाठन सुचारु भएको हो । विभिन्न माग राख्दै केयु प्राध्यापक संघ र कर्मचारी संघले पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए । तर हिजो बसेको केयुको विशेष सभामा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले पठनपाठन अवरुद्ध नगर्न…