२०८२, ८ कार्तिक शुक्रबार

करार शिक्षकको हकमा अनुत्पादक खर्च कटौती लागू नहुने

काठमाडौं । सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णय गरेपनि करार शिक्षकको हकमा उक्त निर्णय लागू नहुने भएको छ। अर्थ मन्त्रालयले असोज ७ मा जारी गरेको विज्ञप्ति अनुसार संगठन संरचना सुधार अन्तर्गत अस्थायी तथा करारमा कर्मचारी नराख्ने व्यवस्था गरिएको थियो। विशेष गरी बुँदा नम्बर ९५० अन्तर्गत नेपाल सरकार, प्रदेश र स्थानीय तहमा स्वीकृत…