२०८३, ७ आश्विन बिहीबार

काभ्रेका चार स्थानीय तहमा दुई दिन विद्यालय बन्द

काभ्रेका चार स्थानीय तहमा दुई दिन विद्यालय बन्द


काभ्रेपलाञ्चोक । बाढीपहिरो र भारी वर्षाको जोखिम बढेपछि काभ्रेका बनेपा, बेथानचोक, मण्डनदेउपुर र रोशीका सबै विद्यालय आज र भोलि बन्द हुने भएका छन्।

धुलिखेल, पनौती, खानिखोला, तेमाल, नमोबुद्ध, पाँचखाल र चौँरीदेउरालीमा जोखिमयुक्त विद्यालयलाई अवस्था हेरेर बन्द गर्न सकिने व्यवस्था गरिएको छ। महाभारत र भुम्लुमा भने आज विद्यालय सञ्चालनमा छन्; भोलिको निर्णय मौसम हेरेर गरिनेछ। यसैबीच प्याब्सन काभ्रेअन्तर्गतका सबै संस्थागत विद्यालय पनि असोज ८ र ९ गते बन्द हुने भएका छन्।
शनिबार र आइतबारसमेत परेकाले निजी विद्यालयमा लगातार चार दिन पठनपाठन नहुने, असोज १२ गतेदेखि नियमित कक्षा सञ्चालन हुने प्याब्सनले जनाएको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  १२ : ३४ बजे

जेनजी आन्दोलनका मुद्दा टुंग्याउन सरकारसँग सांसद कुँवरको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवर क्षेत्रीले

रनवेमा ट्रम्प, वासिङ्टनमा सी : अब बदलिँदैछ विश्वको शक्ति-समीकरण

विश्व राजनीतिमा केही दृश्य यस्ता हुन्छन्, जसले सयौँ पृष्ठका कूटनीतिक

सीलाई लिन रनवेमा पुगे ट्रम्प, अमेरिका-चीन सम्बन्धमा नयाँ कूटनीतिक संकेत

२३ सेप्टेम्बरमा विमानस्थलमै स्वागत, २४ सेप्टेम्बरमा ह्वाइट हाउसमा राजकीय समारोह

१३ राजदूतको सुनुवाइ सुरु, १० दिनभित्र उजुरी दिन आह्वान

काठमाडौं । सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

काभ्रेका चार स्थानीय तहमा दुई दिन विद्यालय बन्द

काभ्रेपलाञ्चोक । बाढीपहिरो र भारी वर्षाको जोखिम बढेपछि काभ्रेका बनेपा,