२०८३, १३ जेष्ठ बिहीबार

इजरायलद्वारा अल जजिराका पत्रकारहरूको हत्या – अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर आघात

अल जजिराका ६ पत्रकार र सहकर्मीहरूको हत्या एउटा न केवल एउटा व्यक्तिगत शोक, बरु वैश्विक अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता पेशामा गम्भीर आघात हो । इजरायलले गाजामा आफ्ना सैन्य कारबाहीहरूमा संलग्न पत्रकारहरूलाई निशाना बनाएपछि यो घटना केवल गाजा वा इजरायलको सीमा भित्रको कुरा होइन, यो सम्पूर्ण विश्वको लोकतान्त्रिक मान्यता र मानव अधिकारको पक्षमा उठेको प्रश्न हो…