काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज सार्वजनिक हुने सम्भावना बढेको छ। राष्ट्रिय परीक्षा बोर्डले साँझ ५ बजेपछि बोर्ड बैठक बोलाएसँगै नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको हो। परीक्षा बोर्ड स्रोतका अनुसार अहिले नतिजा प्रकाशनअघिका प्राविधिक काम भइरहेको छ। बैठकपछि औपचारिक निर्णय गर्दै नतिजा सार्वजनिक गरिने बताइएको छ। बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले…