काठमाडौं, कात्तिक २८: बहुराष्ट्रिय कम्पनीको उत्पादन ‘हेड एन्ड सोल्डर’ र ‘बिएमसी’ मसलाको नक्कली उत्पादन गर्ने कम्पनीका दुई सञ्चालक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चन्द्रागिरी–१५ नैकापका वासुप्रसाद बिडारी र ज्योति बिडारी छन् ।आजको नयाँ पत्रिकामा यो खबर छ, वासु र ज्योति श्रीमान् रश्रीमती हुन् । उनीहरूका दुई कामदार पनि पक्राउ परेका छन् । उनीहरूले आफ्नै घरको…