२०८३, ७ कार्तिक शनिबार

रातो हाब्रेको छालासहित पक्राउ

जाजरकोट, ३० पुस : प्रतिबन्धित रेडपाण्डा ९हाब्रे०को छाला कारोवारमा संलग्न भएको आरोपमा आज एक युवकलाई पक्राउ गरिएको छ । डोल्पाको जगदुला–४ का २० वर्षीय दीपक रोकायलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि रेडपाण्डाको छालासहित जाजरकोट कालीमाटीका दुई युवक पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा प्रहरीले रोकायलाई पक्राउ गरिएको जनाएको छ । वन कार्यालयले…