२०८३, ५ कार्तिक बिहीबार

गोङ्गबुबाट पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं, २१ साउन :  काठमाडौंको गोङ्गबुमा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । हिजो बेलुका धादिङको गल्छी गाउँपालिका–२ का सुजन मगर, ईश्वर मगर र विकेश मगर पक्राउ परेका प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एउटा चाइनिज पेस्तोल, चार राउण्ड गोली र एउटा म्याग्जिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।