२०८३, ११ बैशाख शनिबार

काभ्रेमा जुवातास खेल्ने दर्जन जुवाडे रकम सहित पक्राउ

काभ्रेमा जुवातास खेल्ने दर्जन जुवाडे रकम सहित पक्राउ


धुलिखेल १३ साउन  :  काभ्रेको बनेपाबाट जुवा खेल्ने ११ जना पक्राउ भएका छन् । बनेपा नपा– १४ खालचौरको स्थाीय थोप्चेन तामाङको घरबाट पक्राउ गरेको हो ।

प्रहरीले अबैध रुपमा बाजी थापी जुवा तास खेली रहेको भन्ने बिशेष सुचनाको आधारम प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएपी हरि खतिवडाले बताउनु भयो ।

डिएपी खतिवडाका अनुसार गिरफ्तार हुनेमा बनेपा नपा १० जनागालका कृष्ण केसी,रोशि गाउँपालिका ३साजाकोटका पाराङ लामा भन्ने खड्ग सिं लामा ,बनेपा ११ को पाकु टोलका सुमन अधिकारी, बनेपा १४ को साँगाका गणेश थापा, बनेपा ७ को धनेश्वरका अनिल मुस्याजु , रोशी गापा ३ को शिखर आम्बोटेका, हिरा लामा, रोसी १ हाल बनेपा ७ बस्ने चन्द्र लामा स्याङताङ, रोसी ३ हाल हाल बनेपा बस्ने बर्ष थर्कमान लामा, बनेपा ६का किशोर अधिकारी, धुलिखेल ११ सारदाबतासेका छिरिङ लामा, भक्तपुर सुर्यबिनायक ९ दिपक बस्नेत लगायत रहेका छन् ।

प्रकाशित मिति : २०७८, १३ श्रावण बुधबार  १२ : २८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले