२०८३, १२ बैशाख आईतबार

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवक घाइते

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवक घाइते


बुटवल ५ जेठ : नवलपरासीको पश्चिमको दक्षिणी सीमामा गोली लागेर एक जन यूवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवाका २२ वर्षीय अविनाश राय रहेको स्थानीयले बताएका छन् । बुधबार बिहान भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०७८, ५ जेष्ठ बुधबार  १२ : २८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले