२०८३, ६ कार्तिक शुक्रबार

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले नेपालीहरूको महान् चाड बडादशैँ, तिहार तथा छठलाई लक्षित गर्दै ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ नामक विशेष फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको छ। अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुने योजनामा जुनसुकै मोडेलको टेक्नो स्मार्टफोन खरिद गर्ने ग्राहकले ५ लाख रुपैयाँ मूल्य…