काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट प्रदर्शन गर्दै ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई विधामा सम्मानित भएको छ। बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको हो। डिजिटल वित्तीय भुक्तानी प्रणालीको विस्तार र प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई सम्मान गरिएको जनाइएको छ। बैंकको…