२०८३, ७ कार्तिक शनिबार

हितेन्द्रले कुलमानलाई ब्रिफिङ, राजीनामा दिन अस्वीकार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई मन्त्रालयमा ब्रिफिङ गरेका छन्। मन्त्रालयमा आयोजित बैठकमा मन्त्री घिसिङ, सचिव र सहसचिवहरू सहभागी थिए। ब्रिफिङपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले आफूले राजीनामा नदिएको स्पष्ट पारे। “मलाई अहिलेसम्म कसैले राजीनामा दिन भनेका छैनन्,” उनले भने, “म सरकारको निर्णयको प्रतीक्षामा छु।” ऊर्जामन्त्री…