काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण पाँच वाणिज्य बैंकले सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार यस अवधिमा दुई बैंकको नाफा बढेको छ भने तीन बैंकको नाफा घटेको छ, जसले बैंकिङ क्षेत्र अझै पूर्ण रूपमा सुधारको चरणमा नपुगेको देखाउँछ। नेपाल बैंक र एभरेष्ट बैंकले नाफा वृद्धि गर्न सफल भएका…