२०८२, १३ फाल्गुन बुधबार

दैलेखका राउटेलाई पनि दशैं लाग्यो, खर्च जुटाउँदै

काठमाण्डौ, १० असोज :  वर्षदिनमा एकपटक आउने दशैलाई जंगलमा निर्भर रहँदै आएका राउटे समुदायले पनि रमाइलो गरी मनाउँछन् । तर उनीहरुलाई यो पर्व मनाउन हरेक वर्ष खर्चको समस्या हुन्छ । दशै खर्च संकलन गर्न दैलेखबाट निस्किएका राउटेको समुहले दाङमा पुगेर २७ हजार खर्चको जोहो गरेका छन् । उनीहरुलाई घोराही उपमहानगरपालिकाले दशैँ खर्चका रुपमा २० हजार…