स्याङ्जा, २६ असोज भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममाकुमारी अर्यालले जनताको सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको रहेको बताउनुभएको छ । स्याङ्जा वालिङस्थित मालपोत कार्यालय भवनको शिलान्यास गर्दै उहाँले देशभरिका मालपोत कार्यालयमा रहेका लिखत धमिरा लागेर पूरै टुक्राटुक्रा भएको अवस्थामा रहेकाले त्यसलाई स्क्यानिङ गरेर राख्ने गृहकार्यमा सरकार लागेको बताउनुभयो । मन्त्री अर्यालले सबै मालपोत…