२०८३, २६ आश्विन मंगलबार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु २० गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु १४, आलु रातो प्रतिकेजी रु ३०, आलु रातो (भारतीय) प्रतिकेजी रु ३०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६०, गाजर (लोकल) प्रतिकेजी रु ३०, गाजर (तराई) प्रतिकेजी रु २५, बन्दा (लोकल) प्रतिकेजी रु ८, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ४०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ४०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ७०, तिते करेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ४०, परबर (तराई) प्रतिकेजी रु १८०, घिरौला प्रतिकेजी रु ८०, झिगुनी प्रतिकेजी रु ८०, फर्सी पाकेको प्रतिकेजी रु ४०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १०, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ६०, बरेला प्रतिकेजी रु ३०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ३०, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ५०, प्याज हरियो प्रतिकेजी रु २०, बकुला प्रतिकेजी रु ४०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३००, ब्रोकाउली प्रतिकेजी रु ३० निर्धारण गरिएको छ ।

यस्तै, चुकुन्दर प्रतिकेजी रु ५०, सजीवन प्रतिकेजी रु १७०, रातो बन्दा प्रतिकेजी रु ४०, जिरीको साग प्रतिकेजी रु ४०, सेलरी प्रतिकेजी रु १००, सौफको साग प्रतिकेजी रु ७०, पार्सले प्रतिकेजी रु २५०, पुदिना प्रतिकेजी रु २००, गान्टे मूला प्रतिकेजी रु ५०, इमली प्रतिकेजी रु १५०, तामा प्रतिकेजी रु ९०, तोफु प्रतिकेजी रु ११० र गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २३०, स्याउ (फूजी) प्रतिकेजी रु २८०, केरा (दर्जन) रु १४०, कागती प्रतिकेजी रु २६०, अनार प्रतिकेजी रु ३००, अङ्गुर (हरियो) प्रतिकेजी रु १८०, अङ्गुर (कालो) प्रतिकेजी रु २३०, सुन्तला (भारतीय) प्रतिकेजी रु १४०, तरबुजा (हरियो), प्रतिकेजी रु ५५, मौसम प्रतिकेजी रु १८०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ३०, रुख कटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ४०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु ८०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रु १८०, किबी प्रतिकेजी रु ३५०, अमला प्रतिकेजी रु १३०, निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०८१, २४ फाल्गुन शनिबार  ९ : १२ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल