२०८२, १४ फाल्गुन बिहीबार

वायु सेवा निगमको १० वर्षे योजना : वार्षिक साढे ५ अर्ब नाफा आठ गन्तव्य

काठमाडौं, २९ मंसिर  :  नेपाल वायु सेवा निगमले १० वर्षे एकीकृत व्यावसायिक योजना प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाएको छ । व्यावसायिक योजनामा अझै तीन वर्षसम्म निगम घाटामै रहने तर सन् २०२४ देखि भने नाफामा जाने उल्लेख गरिएको छ । निगमका महाप्रबन्धक प्रकाश पौडेलले मन्त्री भट्टराईलाई बुझाएको योजनामा निगम शुरुका तीन वर्ष…