काठमाडौँ, १० कात्तिक: शेयर बजार निरन्तर ओरालो लागेपछि शीर्ष स्थानमा रहेका कम्पनीले समेत बजार पूँजीकरणमा आफ्नो हिस्सा गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको दश उत्कृष्ट कम्पनीमध्ये अधिकाँशले यस साता बजारमा आफ्नो हिस्सा गुमाएका हुन् । नेपाल टेलिकमले यस साता रु एक अर्ब बराबरको बजार पूँजीकरण हिस्सा गुमाएको छ । टेलिकमको यस साता रु…