२०८३, २० आश्विन बुधबार

अग्रजको विरासत र सिन्धुलीमा नयाँ महिला नेतृत्व

समुदायको विकास, सामाजिक परिवर्तन र जनताको अधिकारका लागि नेतृत्वको प्रश्न उठ्दा हामीले वर्तमानलाई मात्र हेरेर पुग्दैन । विगतमा कठिन परिस्थितिका बीच महिलाहरूले खेलेको भूमिका, उनीहरूले देखाएको साहस र समाजका लागि गरेको योगदानबाट पनि आजको पुस्ताले प्रेरणा लिनुपर्छ । सिन्धुलीको सन्दर्भमा भद्रकुमारी घले, पद्मा घिमिरेलगायत अग्रज महिलाले सामाजिक तथा सार्वजनिक जीवनमा देखाएको नेतृत्व हाम्रो लागि महत्वपूर्ण…