२०८३, १० कार्तिक मंगलबार

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड

काठमाडौं । तराई–मधेशमा हालै देखिएको सुरक्षा चुनौतीबारे प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच उच्चस्तरीय छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा हिंसापछि विकसित सुरक्षा अवस्था र सरकारको आगामी कदमबारे समीक्षा गरिएको हो। भेटमा गृहमन्त्री गुरुङले सुनसरी र सिरहामा भएको साम्प्रदायिक तनावपछि सरकारले अपनाएको सुरक्षा रणनीति, प्रभावित क्षेत्रमा गरिएको स्थलगत अनुगमन तथा…