२०८३, १० कार्तिक मंगलबार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, उम्मेदवार छनोटदेखि ‘राइट टु रिकल’सम्म छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टी घर’मा बस्दैछ। महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, संगठन व्यवस्थापन, मनोनयन, योजना, कार्यक्रम तथा अभियानका विषयमा छलफल हुने कार्यसूची रहेको छ। बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका…