काठमाडौं । भोटेकोशी नदीमा शुक्रबार बिहानदेखि पानीको बहाव पुनः बढेपछि रसुवादेखि चितवनसम्मका नदी तटीय क्षेत्र र उद्धारमा खटिएका टोलीलाई सतर्क रहन आग्रह गरिएको छ। भदौ १० गते तिब्बततर्फबाट आएको बाढीमा परी प्रभावित तथा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्य भइरहेका बेला भोटेकोशीमा पानीको बहाव फेरि बढेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना…