२०८३, ८ कार्तिक आईतबार

काभ्रेका यी स्थानीय तहमा तीन दिन सार्वजनिक विदा

धुलिखेल, १० माघः तामाङ समुदायको सोनाम ल्होछार पर्व शुक्रबारदेखि सुरु हुदैँछ । ल्होछारको अवसर पारेर काभ्रेका विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन । बाग्मती प्रदेश सरकारले काठमाण्डौ, ललितपुर र भत्तपुर बाहेक जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ । जिल्लाको खानीखोला, रोशी, तेमाल र चौरीदेउराली गाउँपालिकाले तीन÷तीन दिन सार्वजनिक बिदा दिएका छन ।…