धुलिखेल, २४ माघः नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले शाखाको नाममा भोलीको निर्वाचन प्रक्रिया स्थगित गर्न लेखेको एक गोप्य पत्र सार्वजनिक भएको छ । रघुवर चौप्रधान सहितका पदाधिकारीले अनियमितता गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भन्दै…