२०८३, १९ बैशाख आईतबार

रेडक्रस काभ्रे शाखामा अख्तियारको नजर: सभापति नै मुछिए, भोलीको चुनाव स्थगित (गोप्य पत्र सहित)

रेडक्रस काभ्रे शाखामा अख्तियारको नजर: सभापति नै मुछिए, भोलीको चुनाव स्थगित (गोप्य पत्र सहित)


धुलिखेल, २४ माघः नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले शाखाको नाममा भोलीको निर्वाचन प्रक्रिया स्थगित गर्न लेखेको एक गोप्य पत्र सार्वजनिक भएको छ ।

रघुवर चौप्रधान सहितका पदाधिकारीले अनियमितता गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भन्दै प्रशासन कार्यालय निर्वाचन स्थगित गर्न पत्र पठाएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) ले हस्ताक्षर पत्र अख्तियार र गृह मन्त्रालयलाई समेत बोधार्थ पठाइएको छ ।

प्रकाशित मिति : २०७६, २४ माघ शुक्रबार  ७ : २० बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा