२०८३, १० कार्तिक मंगलबार

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरू)

काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार सहिदसँग नमिलेपछि उद्घाटन कार्यक्रम स्थगित गरिएको छ। सहिदको वास्तविक स्वरूपसँग प्रतिमाको अनुहार नमिलेको गुनासो आएपछि निर्माण समितिले तत्काल उद्घाटन नगर्ने निर्णय गरेको हो। निर्माण समितिका अनुसार हालको प्रतिमा पुनर्निर्माण गरिनेछ। समितिले एक महिनाभित्र सहिदको अनुहारसँग मिल्ने गरी नयाँ शालिक तयार गर्ने जनाएको छ। सहिदको सम्झना र सम्मानमा…