काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको रहस्य तत्काल खोल्नुपर्ने बताएका छन्। उनले घटनाको गहिरो अनुसन्धानमार्फत वास्तविक योजनाकार र दोषी पहिचान गरी कानुनी कठघरामा उभ्याउनुपर्ने माग गरेका छन्। भदौ २४ गतेलाई नेपालको इतिहासकै अत्यन्तै रहस्यमय र भयावह दिनका रूपमा चित्रण गर्दै प्रचण्डले केही घण्टामै भएको ठूलो…