२०८३, १० कार्तिक मंगलबार

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भदौ महिनामा ६ हजार १२३ जना तीर्थयात्रीले दर्शन गरेका छन् । तीर्थयात्रीले चढाएको नगद भेटीबाट १३ लाख ६७ हजार रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले बुधबार सार्वजनिक गरेको विवरणअनुसार भदौमा संकलित भेटी चालु आर्थिक वर्षको साउनको तुलनामा उल्लेख्य बढी हो । साउनमा तीन लाख १८…