२०८३, १३ कार्तिक शुक्रबार

संगठन निर्माण र पार्टी प्रवेशलाई एकै साथ लैजानुपर्छः नेता थापा

सिन्धुलीः नेकपा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निर्माणगर्न लागिएको पालिका कमिटी भवनको एक कार्यक्रमका बीच हिजो शिलान्यास गर्नुभएको छ ।नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटी अध्यक्ष मानवहादुर वाइवाको अध्यक्षतामा भएको कार्यक्रमका बीच केन्द्रीय सदस्य थापाले निर्माण गर्न लागिएको भवनको शिलान्यास गर्नुभएको हो ।चारकोठे भवन निर्माणका लागि स्थानीय पार्टी कमिटी र जिल्लाका नेताहरुको सहयोग…