काठमाडौं । जेठ १५ गते नेकपा एमालेले आयोजना गरेको वृह्त्त जनप्रदर्शनको तयारी प्रेस चौतारी नेपालले भव्य रुपमा गरिरहेको छ ।चौतारीले आज केन्द्रीय कार्यालयमा आयोजना गरेको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतमले गणतन्त्रमा माथी आक्रमण भइरहेका बेला कसैले पनि मौनता साँधेर बस्नु नहुने बताउनुभएको छ…