काठमाडौँ । जेनजी आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेसँगै नेपाली राजनीतिक क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ। त्यसपछि संविधानअनुसार अन्तरिम सरकार गठन भएको हो, जसको नेतृत्व पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले गर्नुभएको छ। यस सरकारको पहिलो कदमहरू सार्वजनिक भएको छन्। प्रधानमन्त्रीको निर्णय:सुशीला कार्कीले आफ्नो पहिलो निर्णयको रूपमा जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूलाई सम्मानपूर्वक सम्झना…