काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। पाँचथरमा बोलेरो गाडी सडकबाट करिब ३०० मिटर तल खस्दा ६ जनाको मृत्यु भएको छ।काठमाडौं, दोलखा, मोरङ, सप्तरी, धनुषा, कपिलवस्तु र कैलालीमा मोटरसाइकल, स्कुटर, बस तथा हाइसलगायतका सवारी दुर्घटनामा थप ७ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा धेरैजना घाइते भएका छन्, जसको विभिन्न…