२०८३, २० आश्विन बुधबार

हेटौंडा हुँदै काठमाडौं जाने बाटो तीन दिनका लागि बन्द

हेटौंडा हुँदै काठमाडौं जाने बाटो तीन दिनका लागि बन्द


हेटौंडा । भारी वर्षाको सम्भावनाका कारण हेटौंडा हुँदै काठमाडौं जाने सम्पूर्ण सवारी आवतजावत असोज १८ देखि २० गतेसम्म बन्द गरिएको छ।

मकवानपुर प्रशासनले बाढी, पहिरो र डुबानको जोखिम बढेकाले यस्तो निर्णय गरेको हो। अत्यावश्यक सवारीबाहेक अन्य सबै यातायात रोक लगाइएको जनाइएको छ। नागरिकहरूलाई घरमै सुरक्षित बस्न र विपद् सम्बन्धी सूचना नियमित रूपमा प्राप्त गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८२, १८ आश्विन शनिबार  ४ : २१ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय