धुलिखेल, २४ चैत: नयाँ शैक्षिक वर्ष सुरु हुदैँछ । अब निजी तथा सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्ना अभियान तीब्र बनाउँदैन छन् । सामुदायिक विद्यालयमा शिक्षा निःशुल्क छ । तर निजीमा शुल्कको भारी । तपाईले भर्ना गर्ने विद्यालय र शिक्षक शिक्षिकाको हातमा तपाईका सन्तानको भविष्य जोडिएको छ । आफ्नो नानीबाबुलाई विद्यालय भर्ना गर्दा तपाई के के कुरामा…