२०८३, २९ भाद्र मंगलबार

आफ्नो नानीबाबुलाई विद्यालय भर्ना गर्दा के के कुरामा ख्याल गर्ने ? (भिडियो सहित)

आफ्नो नानीबाबुलाई विद्यालय भर्ना गर्दा के के कुरामा ख्याल गर्ने ? (भिडियो सहित)


धुलिखेल, २४ चैत: नयाँ शैक्षिक वर्ष सुरु हुदैँछ । अब निजी तथा सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्ना अभियान तीब्र बनाउँदैन छन् ।

सामुदायिक विद्यालयमा शिक्षा निःशुल्क छ । तर निजीमा शुल्कको भारी । तपाईले भर्ना गर्ने विद्यालय र शिक्षक शिक्षिकाको हातमा तपाईका सन्तानको भविष्य जोडिएको छ ।

आफ्नो नानीबाबुलाई विद्यालय भर्ना गर्दा तपाई के के कुरामा ख्याल गर्नु हुन्छ ? वा ख्याल नगर्ने बानी पो छ कि ? ख्याल नगर्ने बानी चाँहि राम्रो होइन् । किन भने उनै सन्तानको शिक्षा दिक्षाका लागि तपाईले आफ्नो जीवनको सबै समय खर्च गरिरहनुभएको हुन्छ ।

तपाईले आफ्नो नानीबाबुलाई विद्यालय भर्ना गर्दा छुटाउनै नहुने खास कुराहरु छन् ।

त्यो चाँहि एकैछिन यो भिडियोमा हेरौँ

https://www.youtube.com/watch?v=ZT5TmEeav3M&t=4s

प्रकाशित मिति : २०७५, २४ चैत्र आईतबार  ७ : २५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक