२०८३, ७ कार्तिक शनिबार

सीएमसी कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति, बढी शुल्क फिर्ता हुने

काठमाण्डौँ ४ असोज: चितवन मेडिकल कलेजका विद्यार्थीले फिर्ता लिएका छन । सरकारले तोकेको भन्दा बढी शुल्क ३० दिनभित्र फिर्ता वा समायोजन गर्न चितवन मेडिकल कलेज (सीएमस) सहमत भएको छ । यससँगै तीन हप्तादेखि जारी विद्यार्थीहरुको आन्दोलन फिर्ता भएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार आन्दोलनरत विद्यार्थी, चितवन मेडिकल कलेज र विद्यार्थीका प्रतिनिधिको त्रिपक्षीय छलफल…