धुलिखेल, २२ कात्तिकः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ श्रीराम पाटीमा गोठबाटै भैसीको पाडी चोरी भएको छ । स्थानीय राजन चौलागाईको गोठमा बाँधिराखेको ३ महिनाको पाडी चोरी भएको हो । हिजो राति दुध दोएर माउ र पाडीलाई गोठभित्र बाँधेर चौलागाई घर फर्किएका थिए । तर बिहान साढे ४ बजे श्रीमती दुर्गा चौगालाई दुध दुन जाँदा…