२०८३, ७ कार्तिक शनिबार

काभ्रेको दुर्गम महाभारत गाउँपालिकाको जोरछाँगामा पहिलो पटक बस पुग्यो (भिडियो सहित)

काभ्रेको दुर्गम महाभारत गाउँपालिकाको जोरछाँगामा पहिलो पटक बस पुग्यो (भिडियो सहित)


धुलिखेल, १६ कात्तिकः भौगोलिक हिसाबले काभ्रे जिल्लाको अति दुर्गम डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाको वडा नम्बर २ जोरछाँगामा पहिलो पटक बस पुगेको छ । बनेपाबाट सिधैँ जोरछाँगासम्म बसको यात्रा गर्न पाइनेछ ।

गाउँमा पहिलो पटक बसपुग्दा स्थानीयहरु खुशी भए । रमाए । बसका चालक र सहचालकलाई माला लगाइदिए । खुशी साटासाट गरे । जोरछाँगामा बस पुगेसँगै स्थानीयलाई बनेपासम्म आइपुग्न पनि सजिलो भएको छ ।

हेरौँ भिडियोमा….

कुपिन्टार–भञ्झ्याङ–सोक्तेल–अमलबास–टोकेदमार सम्म हिउदे महिनाहरुमा बस सेवामा सहज नै हुने भएको छ । महाभारत गाउँपालिकाले रोशीगाउँपालिकाको सांझकोट–निगाले–तारखसे– रचिडाडा–स्याप्लेडाडा–भञ्झ्याङ–सोक्तेल–अमलबास–टोकेदमारसम्मको सडकलाई विशेष महत्व दिएर काम अघि बढाएको छ ।

प्रकाशित मिति : २०७७, १६ कार्तिक आईतबार  ६ : ०८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना