२०८३, १४ बैशाख मंगलबार

काभ्रेमा ६५ जना कोरोना संक्रमित थपिए, १७ जना निको भए

काभ्रेमा ६५ जना कोरोना संक्रमित थपिए, १७ जना निको भए


धुलिखेल, २० कातिकः काभ्रेमा ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ६५ जनामा कोरोना भाइरस पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १९०३ पुगेको छ । जसमा ११४५ जना पुरुष र ७५८ जना महिला रहेका छन् ।

नयाँ थपिएकामा सबैभन्दा बढी धुलिखेल नगरपालिका १८ जना महिला र १२ जना पुरुष छन् । त्यस्तै बनेपा नगरपालिकाका ११/११ महिला र पुरुष जना छन् । पनौती नगरपालिकाका २/२ महिला र पुरुष छन् भने पाँचखाल नगरपालिकाका २ जना पुरुष, १ जना महिला, मण्डनदेउपुर नगरपालिका २ जना महिला, १ जना पुरुष, नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका र भुम्लु गाउँपालिकाका १/१ जना पुरुष रहेका छन् ।

जिल्लामा आज १७ जनाले कोरोना भाइरस जितेका छन् । योसँगै १३९४ जना संक्रमित निको भएका छन् । त्यसमा ८८४ जना पुरुष र ५१० जना महिला रहेका छन् । होम आइसोलेसनमा ४५५ जना रहेका छन् भने ३२ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, २० कार्तिक बिहीबार  ५ : ०८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले