२०८३, ५ कार्तिक बिहीबार

मुख्यमन्त्री शेरधन राईले मोडलसँग प्रेम विवाह गर्दै

काठमाडाैँ  ३ माघ :  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मिस मंगोल–२०१८ को ताज बिजेता ज्याङमु शेर्पासँग  प्रेम विवाह गर्ने भएका छन् । मुख्यमन्त्री राई र शेर्पाबीच यहि माघ ११ गते काठमाडौँमा विवाह हुँदैछ । मिस  मंगाेल भएदेखिनै सामाजिक काममा सक्रिय ज्याङ्मुका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा पुख्र्यौली घर भएकी उनी हाल काठमाडौँमा बस्छिन्…