२०८३, ६ कार्तिक शुक्रबार

भुम्लुमा ९५ र मण्डनदेउपुर ७५ प्रतिशत योजना सकियो

धुलिखेल, २१ असारः काभ्रेको दुर्गम कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाले ९५ प्रतिशत योजनाको भुक्तानी भैसकेको बताएको छ । चालु आर्थिक बर्ष २०७६÷७७ मा अब ५ प्रतिशत मात्र योजना सम्पन्न हुन बाँकी रहेको उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो । लक्षित बर्गको काम पनि आधा भन्दाबढी सक्किएको छ । यो वर्ष नसकिएका कतिपय योजनाले आगामी आर्थिक वर्ष…