२०८३, ७ कार्तिक शनिबार

सम्बन्धविच्छेद मुद्दा दायरपछि श्रीमती र छोरीमाथि एसिड प्रहार

धनुषा, ९ मंसिर  : २९ कात्तिकमा लक्ष्मीपूजाको तयारीमा लागेकी आरतीदेवी साह तीनवर्षे छोरीलाई दूध किन्न नजिकको पसलमा पठाउँदै थिइन् । ढोकामा उभिएर छोरीलाई बोलाइरहेकी आरतीको दाहिने गाला, आँखा र हातमा एक्कासि असह्य हुने गरी पोल्यो । एक्कासी गाला, आँखा, हात र खुट्टा धारिलो हतियारले काटे जसरी पोल्न थाले । उनी चिच्याउँदै ढोकामा थचक्क बसिन् । जलनले छटपटाउँदै गर्दा घरअगाडिबाट…