२०८३, ८ कार्तिक आईतबार

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा केही फस्फेट मलको निर्यातमा प्रतिबन्ध लगाएको छ। यस कदमले पहिले नै तनावग्रस्त विश्वव्यापी मल आपूर्तिमा थप सङ्कट उत्पन्न गरेको छ। समाचार संस्था रोयटर्सको अनुसार चीनले निर्यातमा कटौती गरेपछि गत वर्ष निर्यात भएको मलको आधादेखि तीन-चौथाइ हिस्सा प्रभावित हुने देखिएको छ। चीन विश्वका प्रमुख मल निर्यातकमध्ये एक…