२०८२, १७ चैत्र बुधबार

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ४० रुपैयाँ र गोलभेँडा सानो (टनेल) ४८ रुपैयाँ तोकिएको छ। आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (भारतीय) ३८ रुपैयाँ र प्याज सुकेको…