काभ्रे / जिल्ला कृषि विकास कार्यालयले यो वर्षपनि अनुदानको मकै बिउ वितरण सुरु गरेको छ । कृषि आपूर्ति ब्यवस्थापन समितिको निर्णय अनुसार मकै बिउ वितरण सुरु गरिएको हो । यो वर्ष ३० टन मकैको बिउ वितरण गरिने कार्यालयका बाली विकास अधिकृत थर्क जिसीले जानकारी दिए । बाली विकास निर्देशनालयको ५० प्रतिशत अनुदानमा उन्नजातका मकै बीउ…